के गर्दैछन नेपाल आईडलको उत्कृष्ट ८ बन्न सफल उल्सन श्रेष्ठ ? (भिडियो सहित)

नेपालमा पहिलो पटक भित्रीएको फ्रेन्चाईज शो नेपाल आईडल केही समय अगाडि सम्पन्न भयो । तर यहाँ सहभागी प्रतिष्पर्धिहरुको दिन अब सुरु भएको छ । यो गायन प्रतियोगिताको उत्कृष्ट ८ बन्न सफल भएका गायक उल्सन श्रेष्ठ यतिबेला स्वदेशकै विभिन्न कार्यक्रमहरुमा ब्यस्त बनिरहेका छन । उनको नेपाल आईडल यात्रा, अनुभब, अहिलेको ब्यस्तता र आगामी तयारीको बारेमा गरेको कुराकानी भिडियो हेर्नुहोस्

https://youtu.be/cgFl8mFIX6M

नेपाल आईडलबाट निकै राम्रो उचाई पाएको उनी बताउछन । सरल, सालिन र मिजासिलो उल्सन खोटाङका युवा गायक हुन । उनले नेपाल आईडलको अडिसन भने काठामाण्डौ बाट दिएका थिए । अहिले विभिन्न स्टेज कार्यक्रममा ब्यस्त बनेका उनले आफ्नो पहिलो गीतको केही तयारी गरिसकेका छन । तर, ब्यस्तता केही कम भए पछि मात्रै राम्रो तयारिका साथ आफ्नो सोलो गीत सार्बजनिक गर्ने उनले हामिलाई बताएका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।