प्रहरी दिवसको अवसरमा धनकुटामा ५८ जनाले रक्तदान गरे

धनकुटा खबर, असोज २५ । प्रहरी दिवसको अवसरमा धनकुटामा ५८ जनाले रक्तदान गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले ब्यबस्थापन गरेको रक्तदान कार्यक्रममा सुरक्षाकर्मी, कर्मचारी र स्थानीयबासीले रक्तदान गरेको प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए ।

नेपाल रेड्क्रस सोसाईटी सुनसरीको रक्त संचार केन्द्रका स्वास्थ्यकर्मीहरुको प्राविधिक सहयोगमा रगत संकलन गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।