भारतमा ज्यान गुमाएका आफ्नो छोराको सम्झनामा यी वृद्द आमाले गाइन मर्मस्पर्शी गीत – हेर्नुहोस् भिडियो

स्याङ्जाको भीरकोट नगरपालिका ५ स्वरेक मैदानमा बिहीबारदेखि अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता संचालन भै रहेकोछ। सन् २०१८ मा इन्डोनेसियामा हुने एसियाली हवाई खेलकुदको खेलाडी छनोट गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको बाबु एडभेन्चर क्लबका निर्देशक सानोबाबु सुनुवारले जानकारी दिए। यसै बीच प्यारग्लाइडिङ्गको साथमा विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना समेत गरेको छ। उक्त सास्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको छ। यसैबीच कार्यक्रममा ‘मापुर’ निवासी एक बृद्धा आमाले भारतमा ज्यान गुमाएका आफ्नो छोरा बलरामको सम्झना स्वरुप यस्तो गीत गाउनु भएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖