ओलीको गृह जिल्ला झापाका सबै क्षेत्रमा वाम गठबन्धनको आक्रमक अग्रता, यस्तो छ पछिलो अपडेट

मंसिर २३, झापा | ५ क्षेत्र रहेको झापामा वामगठवन्धनका उम्मेद्वारले यो समाचार तयार पार्दासम्म अग्रता कायम गरेका छन्। पछिल्लो अपडेटको आधारमा झापाको मत परिणाम यस प्रकार रहेका छ ।

क्षेत्र नम्बर १

सुरेन्द्र (राम) कार्की (माओवादी केन्द्र) १२७८६
विश्वप्रकाश शर्मा (नेपाली कांग्रेस)- ११९०९

झापा क्षेत्र नं. २

पवित्रा निरौला खरेल(नेकपा एमाले)-८४५२
उद्धव थापा (नेपाली कांग्रेस)-५६०८

झापा क्षेत्र नं. ३

राजेन्द्र लिङ्देन (राप्रपा) ११०५५
कृष्णप्रसाद सिटौला (नेपाली कांग्रेस) ८०५९

झापा क्षेत्र नं. ४

एल. पी साँवा (लिम्बू) (एमाले) १३९२५
देउमान थेवे (नेपाली कांग्रेस) ८६४०

झापा क्षेत्र नं. ५

केपी शर्मा ओली (एमाले)- १२,६८८
खगेन्द्र अधिकारी (कांग्रेस)-५४६१



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।