एमालेले ७ वटै प्रदेश सभाका समानुपातिक सांसदहरु छान्यो, को को परे ? – हेर्नुहोस् नामावली सहित

काठमाडौँ, १३ पुस । नेकपा एमालेले सातवटै प्रदेश सभाका समानुपातिक सांसदहरु छानेको छ । नेकपा एमाले स्थायी कमिटिको बिहीबार अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको बैठकले सातैवटा प्रदेशका समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।

समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला रहेको छन् । प्रत्येक प्रदेशमा पार्टीले पाएको कुल सिटको ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था भएकाले समानुपातिकबाट प्रदेशसभा सदस्य हुने धेरै महिला भएका हुन् ।

एमालेले प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा १५, प्रदेश २ मा ७, प्रदेश ३ मा १६, प्रदेश ४ मा १०, प्रदेश ५ मा १३, प्रदेश ६ मा ६ र प्रदेश ७ मा ८ सिट पाएको छ ।

यस्तो छ सातवटै प्रदेशका समानुपातिक सांसदको नामावलीः

प्रदेश १

विनादेवी राई
सावित्रा जोशी
उषाकला राई
कृष्णकुमारी राई
पदमकुमारी गुरुङ
होमकुमारी सावाँ लिम्बू
आशा जवेगु
यशोदा अधिकारी
अम्विका थापा
सरिता थापा
सावित्रा रेग्मी
सुनिताकुमारी चौधरी
जसमाया गजमेर
बसन्तीदेवी यादव
गुलेफूल मियाँ

प्रदेश २

अनिता यादव
मञ्जु यादव
जकता रैनदेवी
सुडिन साह
नजमा खातुन
सीता गुरुङ
रवीन्द्र बैठा
डा। मनोज सिंह

प्रदेश ३

बेलीमाया घले
जुनेली श्रेष्ठ
सरस्वती बाटी
शान्ति थिङ
देवकी श्रेष्ठ
इन्द्रमाया गुरुङ
सीता लामा
आसमाया तामाङ
उर्मिला कर्माचार्य
रचना खड्का
मुनु सिग्देल
सरस्वती बस्नेत
गोमा भुर्तेल
मीना ज्ञवाली
पार्वती सिलवाल
मैना अछामी

प्रदेश ४

चन्द्रमोहन गौचन
मायानाथ अधिकारी
मित्रकुमारी गश्रङ
मीना गुरुङ
सावित्री राना
सिर्जना शर्मा
प्रभा कोइराला
पुष्पा केसी
लक्ष्मी सुनार
जुनादेवी नेपाली

प्रदेश ५

रमा घर्ती
थानकुमारी थापा
विमला शर्मा पन्थी
सरस्वती गौतम
जालपादेवी भुसाल
भगवतीदेवी भण्डारी
कृष्णा थारु
धमकली चौधरी
कमलादेवी विक
आशा स्वर्णकार
सुनिता कुमारी थठेर
चिन्तावती कुर्मी
फौजीयार नसिम

प्रदेश ६

मीनासिंह रखाल
कौशिलावती खत्री
बदमी बोहोरा
पद्मा खड्का
देवी ओली
राजु नेपाली

प्रदेश ७

माया भट्ट
मनकुमारी साउद
पूर्णा जोशी
माया तामाङ बोहोरा
सुशीला बुढाथोकी
चुनकुमारी चौधरी
दुर्गा विक
अर्चना गहतराज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।