भारतको एबीपी न्यूजले झापाकी अदिति बुढाथोकीलाई अर्धनग्न तस्बिरसहित सन्नी लियोनीसँग दाजेपछि…

काठमाडौं । भारतको वेबपत्रिका एबीपी न्यूजले झापाकी अदिति बुढाथोकीको अर्धनग्न तस्बिरसहित पोर्न स्टार सन्नी लियोनीसँग दाजे पछि बुढाथोकीको चर्चा चलेको छ ।

झापा दमककी बुढाथोकी अहिले नेपाली कला क्षेत्रमा चर्चाको बिषय हुनुको एउटा कारण एबीपी न्यूज पनि रहेको बताइन्छ । भारतका चर्चित डिजाइनरका डिजाइनमा बनेका पहिरनमा विज्ञापन र प्रिन्ट एडमा काम गरेर मोडलिङ दुनियाँमा चर्चित बनेकी अदिति अनमोल केसीसँग ‘कृ’ फिल्ममा अभिनय गर्दै छिन्।

पहिलो फिल्म रिलीज अगाढीनै बुढाथोकीको चर्चा चुलेको छ । भारतमा म्यूजिक भिडियो र मोडलिङ रमाइरहेकी अदितिका तीन लाख बढी इन्स्टाग्राम फलोअर्स रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।