भ्रष्टाचार गर्नेलाई चीनमा यसरी दिइन्छ मृत्युदण्ड – हेर्नुस् कहालीलाग्दो भिडियो

एजेन्सी । चीनमा भ्रष्टाचारको अभियोगमा १४ जनालाई गोली हानेर मृत्युदण्ड दिईएको छ ।

भ्रष्टाचारको विषयमा अत्यन्तै कडा कानून रहेको चीनमा १४ जनालाई गोली हानेर मृत्युदण्ड दिईएको हो । २० करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा उनीहरुलाई उक्त सजाय दिईएको हो ।

सरकार कर्मचारी रहेको उनीहरु भ्रष्टाचार गरेर जापानतिर भागेका थिए । जापानबाट चीन ल्याएर उनीहरुलाई गोली हानेर मृत्युदण्ड दिईएको भिडियो समेत सार्वजनिक गरिएको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मृत्युदण्ड दिईएकाहरुमा ८ जना पुरुष र ६ महिला रहेका छन् । अन्य कसैले पनि यस्तो अपराध गर्न नसकोस् भनेर चीनले उनीहरुलाई मृत्युदण्ड दिईरहेको भिडियो समेत सार्वजनिक गरको छ । भिडियो हेर्नुहोस्

https://youtu.be/0Ymc5qtVS0g



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।