राजधानी माग गर्दै धनकुटामा निरन्तर आन्दोलन, बन्यो ५०१ सदस्यीय संघर्ष समिति, भोली क्षेत्रीय प्रशासन घेराउ
धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउनुपर्ने माग राख्दै भोली सोमबार धनकुटा बजार बन्द गरिने भएको छ । धनकुटालाई राजधानी बनाउन बसेको धनकुटाका राजनैतिक दलहरुको बैठक ।

नेतृत्वमा भोली क्षेत्रीय प्रशासन घेराउ गर्ने कार्यक्रम रहेको छ । आन्दोलनलाई निरन्तर अघि बढाउन सुन्दरबाबु श्रेष्ठको नेतृत्वमा ५०१ सदस्यीय संघर्ष समिति बनेको छ । तस्वीर: नारायण कुमार राई / धनकुटा खबर


