यसकारण सन् २०१७ कहिल्यै विर्सन नसक्ने वर्ष पनि रह्यो – हेर्नुहोस् भिडियो
ट्रम्पको वरिपरि केन्द्रित बर्ष २०१७ मा किम जोन पनि चम्किए
सन् २०१७ लाई इतिहासमा बनाउँदै नयाँ वर्षको स्वागत गर्न विश्व एक भएको छ, यतिखेर। वर्षभरि भएका विभिन्न समस्याहरुलाई इतिहासको अंश बनाउँदै नयाँ वर्षमा, नयाँ सोचका साथ अघि बढ्न लालायित छन् । २०१७ साललाई फर्केर हेर्ने हो भने यो वर्ष पनि अन्य वर्ष जस्तै उत्तारचढावको वर्ष रह्यो । राजनीतिक, सामाजिक रुपमा आएको परिवर्तनले मुलुकका केहि घटनाक्रम इतिहास बन्न सफल बने भने केहि कहिल्यै विर्सन नसक्ने पनि ।


