प्रत्यक्ष निर्वाचित नेतृलाई स्याङ्जाकी प्रतिमाको कडा प्रश्न,- अब राजनितीलाई सफा बनाऊनुहुन्छ की अझै पनि फोहरी खेल नै खेलीरहनुहुन्छ ? – हेर्नुहोस् साझासबाल
साझा सवाल अङ्क ५२५ प्रत्यक्ष निर्वाचित नेतृहरु
हालै सम्पन्न संघ र प्रदेशको निर्वाचनमा महिलाहरु असाध्यै कम संख्यामा निर्वाचित भए । यसपाली पुरुष प्रतिष्पर्धीहरुलाई हराएर चुनाव जितेका महिला नेतृहरु रुकुम पूर्वकी सांसद् कमला रोका, स्याङजा २ की सांसद पद्मा अर्याल र महोत्तरी ३ ‘ख’ की सांसद रानी शर्मा तिवारीको चुनावी अनुभव कस्तो रह्यो ? अब उनीहरुको भूमीका कस्तो रहनेछ ? यसै बिषयको सेरोफेरोमा साझा सवालको ५२५ औं भागमा नियमित प्रस्तोता विधा चापागाई उपस्थित नभई उनकोको सट्टामा रमा पराजुलीले साझा सवाल संचालन गरेकी छन । स्याङ्जाकी प्रतिमा पाण्डेले प्रश्नको क्रममा आफू राजनितीमा चासो राख्ने तर राजनिती फोहोरी खेल भएको जबाफ पाऊदा उनले आफ्नो जिज्ञासा यसरी राखिन – हेर्नुहोस् भिडियो


