मान्छे गायब बनाउने यस्तो कपडा बनाएर चीनले गर्यो दुनिया चकित पार्ने अविस्कार !, भारतमा सुरु भयो रुवाबासी ! (भिडियो सहित)
अब त्यो दिन टाढा छैन जब मानिसहरु गायब हुने खालको कपडा लगाउनेछन् । हो यो कुनै काल्पनिक कुरा होइन तर यथार्थ हो जसलाई चीनका वैज्ञानिकहरुले प्रमाणित गरेर देखाइदिएका छन् । किनकी विज्ञानको यस युगमा असंभव केही पनि छैन । यस्तोमा अब मानिसलाई गायब गर्ने वाला कपडा क्रान्तिकारी सावित हुनेछ । यस कुरालाई चीनको एउटा बेव यूजरले शेयर गरेका छन् । चेन नामको यी चिनीयाँ व्यक्तिले तकनीकीद्धारा एउटा यस्तो अचम्मको कपडा बनाएका छन्, जसलाई ओढ्ने बित्तिकै वा लगाउने बित्तिकै मानिस पुर्ण रुपमा गायब हुन्छ । यस तकनीकीलाई क्वान्टम आफ इनविजिविलिटी क्लाक भनिन्छ । यो लगाउने बित्तिकै मानिस पूर्ण रुपमा गायब हुन्छन् । यसमा एउटा खास कुरा के छ भने त्यस व्यक्तिको बैकग्राउण्डको सारा चीजहरु पहिले जस्तै देखिन्छ ।


