बाम गठबन्धन एउटा कोरा नारा मात्र हो जुन अब इतिहास बन्ने छ : मुकुन्दे (भिडियो हेर्नुहोस्)
कुनै समय रत्नपार्कको एउटा रुखमा चढेर भासण सुनाइरहने मुकुन्द घिमिरे (मुकुन्दे) लाई चिन्ने मान्छे हरुको बाक्लो हुल छ । अहिले तिनै मुकुन्दे रत्नपार्कमा नभएर सामाजिक संजाल फेसबुक र टुइटर भेटिन्छन । मुकुन्दले आफ्नो पछिल्लो अभिव्यक्ति बाम गठबन्धनको बारेमा दिएका छन् । धर्ति आकाश जोडिन सम्भव होला तर एमाले र माओबादी मिल्न असम्भव रहेको भन्दै उनले बाम गठबन्धन धेरै दिन नटिक्ने र बाम एकता हुन नसक्ने ठोकुवा समेत गरे । समसामाहिक बिषयमाथि कडा अभिव्यक्ति दिईरहने मुकुन्दे आलोचनाको पात्र पनि बनिरहेका छन् । मुकुन्दले पछिल्लो समय दिने गरेको आफ्नो अभिव्यक्तिबाट सामाजिक संजालहरुमा चर्को आलोचना गाली पाईरहे पनि उनले बोल्न भने छोडेका छैनन् । भिडियो हेर्नुस
https://youtu.be/j3q1JtvA5a4


