सत्याग्राही अभियन्ता डा. गोविन्द केसी पक्राउ परेपछि के के भयो ? को कति सही को कति गलत ?

मुलुकको न्यायलय आज चर्चाको शिखरमा छ । न्यायलय, अझ सर्वोच्च अदालत र त्यस माथि पनि प्रधानन्यायधीशका विषयमा यति धेरै टिका टिप्पणी विरलै हुने गर्दछ ।सत्याग्राही अभियन्ता डा.गोविन्द केसीलाई सर्वाेच्च अदालतको आदेशमा थुनामा राखि मंगलबार बयानका लागि अदालत लगियो । विभिन्न माग राखी पटक पटक आमरण अनसन बस्दै आएका चिकित्सक डा केसीले यस पटक अन्य माग सँगै प्रधानन्यायधीश गोपाल पराजुलीको बरखास्तीको माग राखे । डा केसीका आजसम्मका सारा मागहरु उचित वा अनुचित थिए भन्ने बारे टिप्पणी गर्न चाहन्न तर श्रीमान, विसंगती बिरुद्व बोल्ने अधिकार त हामीलाई लोकतन्त्रले दिइसक्यो नि । के विसंगती विरुद्व बोल्ने अधिकारलाई संकुचित पार्न सकिन्छ ? गोविन्द केसी पक्राउ परेपछि के के भयो ? को कति सही को कति गलत ? हेर्नुहोस् पावर न्यूज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖