डा. गोविन्द केसी अस्पतालमै अनसन, हेर्नुहोस् भिडियो के भन्छन उनी ?
डा. गोविन्द केसीले सर्वोच्च अदालतको फैसलालाई सकारात्मक रुपमा लिएको बताएका छन् । अदालतको फैसला पश्चात् वाहिरिने क्रममा उनले सो कुरा बताएका हुन् । केसीले आफ्नो अनशन फिर्ता लिन वा नलिने भन्ने बारे विहिबार निर्णय गर्ने सञ्चारकर्मीलाई बताएका छन् । हाल उनि अनसन टिचिङ अस्पतालमा बसिरहेका छन हेरौ अनसन स्थलको लाइभ भिडियो


