हास्य टेलिसिरियल ‘जीरे खुर्सानी’ – हेर्नुहोस् भिडियो
२ बर्षदेखि प्रशारण रोकिएको हाँस्य टेलिश्रृङ्खला ‘जीरे खुर्सानी’को प्रशारण बिहीबार बेलुका प्रशारण भईरहेको छ । मिडिया हवसँगको विवादका कारण लामो समयसम्म रोकिएको थियो । दर्शकले अत्याधिक रुचाएको यो सिरियलले धेरै पात्रको जन्म पनि गरायो । जितु नेपाललाइ ‘मुन्द्रे’ उपनामले परिचित गरायो भने शिवहरि पौडेललाइ यही सिरियलले ‘मुखमा हानु जस्तो’ उपनामले परिचित गरायो । किरण केसी ‘मुखमा हानु जस्तो’ थेगोबाट परिचित बने । यो सिरियलको निर्देशन जीतु नेपालले गरेका छन । यो सिरियलमा राजाराम पौडेल, शिबहरी बैरागी, साबित्री गुरुङलगायतका कलाकारले अभिनयमा निरन्तरता दिएका छन भने नयाँ अनुहार पनि देख्न सकिन्छ । मुलुकमा सरकार बनाउने र गिराउने खेल जारी रहेकाले पुनः सिरियल लिएर आउन लागेको धारणा राख्ने जीतुले समसामयिक विषयमा ब्यङ्ग्य गर्ने बताईएको आजको नयाँ भाग कस्तो छ हेर्नुहोस् भिडियो
https://youtu.be/96VWeYXxmzk


