‘ओली र प्रचण्डबीच अझै विश्वासको संकट’

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अझै विश्वासको संकट देखिएको बताएका छन् ।

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दैनेता देवेन्द्र पौडेलले पार्टी एकता ओली र प्रचण्डमा अड्किएको बताएका हुन् ।

उनले प्रचण्डलाई ओली र ओलीलाई प्रचण्डको विश्वास नभएको जनाउ दिँदै भने, ‘उहाँहरुले एकअर्काप्रति विश्वास खोजेका छन् । दुई नेताको व्यवस्थापनबारे ठोस सहमति नभएसम्म पार्टी एकता अघि बढ्न नसक्ने उनले ओली र प्रचण्डबीच कसले कसलाई नेतृत्व गर्ने भन्ने प्रश्न रहेको बताए ।

प्रचण्डलाई पार्टीको नेतृत्व दिँदा शक्ति सन्तुलन विग्रने र सरकार नै अप्ठ्यारोमा पर्ने सम्भावना देखेर सरकार र पार्टी दुबैको नेतृत्व दिने बहस चलेको हुन सक्ने उनको तर्क छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।