जहाँ छोरीको विवाह आफ्नै बाबुसँग गरिन्छ…
एजेन्सी । विवाहसँग जोडिएको अनेक परम्परा प्रचलित रहेको छ । तर यो परम्परा अरु भन्दा फरक रहेका छन् । यो परम्परा पत्यार नलाग्न सक्छ तर यो सत्य हो । यो परम्परामा छोरीको विवाह आफ्नै बाबुसँग हुने गर्दछ । साथै सानैदेखि तिम्रो विवाह तिम्रो बुबासँग हुन्छ ।
सानैदेखि विवाह बुबासँग हुन्छ भनेर उनीहरुलाई अनेक सपना देखाउने गरिन्छ। उनीहरुले पनि मन-मनैबाट मेरो हुनेवाला पति मेरै बुबा हुन् भनेर स्वीकार गर्ने गर्दछन्। बंगलादेशको मन्डी जनजातीमा यो कुप्रथा प्रचलित रहेको छ ।
सुरुवात देखि नै यस जातिमा पिताको विवाह आफ्नै छोरीसँग गर्ने परम्परा रहेको छ । एक महिला ओरोला भन्छिन जब उनि निकै सानी थिइन् त्यति नै बेला उनको पिताको मृत्यु भएको थियो तब उनको आमाले दोस्रो विवाह गरिन । त्यस समय देखि उनले दोस्रो पिता नै आफ्नो पतिको रुपमा देख्नु परेको थियो ।
ओरोलाको अहिले आफ्नो पिताको ३ बच्चा रहेको छ र आमाको भने २ बच्चा रहेको छ । भारत र बंगलादेशमा गरि मान्डी जनजातिको करिब २० लाख मानिसहरु बस्ने गर्दछन् । यस समुदायलाई मानिसहरु गारोको नामले पनि चिन्ने गर्दछन् ।


