आस्मालाई देखेर केटाहरुले यसो गरेपछि… हेर्नुहोस् कार्टुन क्रू को दमदार डान्स भिडियो
द कार्टुन क्रू नेपाली सांगितिक जगतका लागि एउटा चर्चित नाम हो । नेपालमा यो यस्तो टिम वर्क हो, जस्को हरेक भिडियो लाखौँ दर्शकले हेर्छन् अनि हेरिहेका छन् । एक हिसाबले भन्ने हो भने यो टिम नेपलाकै सफल कोरियोग्राफर टिम हो, जो हरेक गीतको भिडियो फरक स्वाद दिन सफल देखिन्छ । हेर्नुहोस् कार्टुन क्रू को दमदार डान्स भिडियो
https://youtu.be/dRIb6PjXyLA


