चलचित्र ‘कृ’मा अनमोलको साटो यिनले खेलेका हुन् फाईट, बाहिरियो यस्तो रहस्य

अभिनेता अनमोल के.सीले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘कृ’को निर्देशन सुरेन्द्र पौडेलले गरेका छन भने अनमोलको जोडीका रुपमा अदिती वुढाथोकीले स्क्रिन शेयर गरेकीछन्, साथमा अर्जेश रेग्मी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको चलचित्र ‘कृ’मा अनमोल केसीको सट्टामा फाईट गर्ने ब्याक्ति (स्टण्ड मेन) को बारेमा नयाँ-नयाँ न्यूज नेपालको यूट्युब च्यानलबाट यस्तो रहस्य बाहिरिएको छ – हेर्नुहोस् भिडियो

https://youtu.be/EE3S2wjDKR4



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।