विगत २५ वर्षदेखि घाँस खाएर बाँचिरहेका छन् यी ५० वर्षीया मानिस !

एजेन्सी । पाकिस्तानको पञ्जाबमा रहेको गुज्रनवाला जिल्लाका ५० वर्षीया मेह्मुद बुत्त विगत २५ वर्षदेखि घाँस खाएर बाँचीरहेका छन्। उनलार्इ यो लत जस्तै भइसकेको छ।

सुरुमा सामान्य छाक पनि टार्न नसक्ने गरिबीका कारण उनले घाँस खान सुरु गरेका थिए। पछि उनका लागि यो लत जस्तै हुन पुगेको उनले बताएका छन्। ‘मेरो परिवार निकै गरिब थियो, हाम्रा लागि कुनै पनि चिज प्राप्त गर्नु त्यति सहज थिएन’ उनी भन्छन ‘सँधै चिन्ता लिएर बाच्नु भन्दा यसरी घाँस खाएर भए पनि बाच्नु पर्यो भनेर सुरु गरेँ।’

उनले घाँस खान सुरु गरेको केही वर्षपछि उनी आफ्ना लागि आधारभुत खाने कुरा जम्मा गर्न सक्ने अवस्थामा त पुगे तर उनलार्इ घाँस खाएर बाच्ने लत लागि सकेको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।