यी युवतीको आँखा र सुन्दरताले इन्टरनेटमा तहल्का मच्चायो, रातारात भाइरल भईरहेकी यी युवतीको वास्तविक रहस्य यस्तो छ…
एजेन्सी । पछिल्लो २४ घण्टामा एक केटीले पूरा भारत र नेपाललाई नै दिवाना बनाएकी छिन्। यस केटीको आँखा र सुन्दरताले इन्टरनेटमा तहल्का मच्चाएको छ। अब फ्यानहरु जान्न चाहन्छन कि आखिर त्यो केटी को हो ? जुन जान्नका लागि पूरा नेपाल र भारतको युवकहरुले मरिहत्ते गरेका छन्।अचानक कहाँबाट आईन र सबैको हृदयमा बसिन्। त्यसो भए आउनुहोस यस केटीको बारेमा हामी तपाईलाई सबै कुरा बताउछौँ।
२६ सेकेन्डको उक्त छोटो भिडियोमा तपाईले देख्नुभएको यस केटीको नाम प्रिया प्रकाश वारियर हो। १८ वर्षीय प्रिया मोडेल र अभिनेत्री हुन्। प्रियाको भाइरल भएको भिडियो उनको पहिलो फिल्म ‘उरु अदार लव’ को गीतको हो। यस गीतको बोल ‘Manikya Malaraya Poovi’ हो।
उनका साथीहरु उनलाई रिया उपनामले बोलाउने गर्छन। प्रिया प्रकाश केरलस्थित त्रिशुरमा बस्ने गर्छिन। प्रिया अहिले त्रिशूरस्थित विमला कलेजमा अध्ययन गर्दै छिन्। हाल उनी बीकम फर्स्ट ईयरको स्तुडेन्ट हुन्। प्रियाको पिताको नाम प्रकाश वारियर हो।
प्रियाको विशेष रुचि संगीत, नृत्य र यात्रा आदि रहेको छ। प्रिया इन्स्टाग्राम र फेसबुकमा पनि अधिक सक्रिय छिन। भिडियो भाइरल भएपछि केही समयमा नै उनको इन्स्टाग्राम अकाउन्टमा चार लाख भन्दा धेरैले फलो गरेका थिए। प्रियाको यस डेब्यू फिल्म उमर लूलूद्वारा निर्देशित गरिएको छ।
यो चलचित्र मार्च ३ मा रिलिज हुनेछ। भाइरल भएको यो गीत शान रहमानले कम्पोज गरेको हो। यो भिडियो सामाजिक सञ्जालमा देखेर प्रयोगकर्ता अत्यन्तै उत्साहित भएका छन्। एक प्रयोगकर्ताले लेखे -” म यो सिन पूरा दिन हेर्न सक्छु। ” त्यही समयमा एक अर्को प्रयोगकर्ताले यस्तो लेखे – “अभिनेत्रीको आँखाको अभिव्यक्ति राम्रो छ र सामाजिक सञ्जालमा यसले जादू गरेको छ।
यो भिडियो भ्यालेन्टाइन विकमा प्रेमको प्रतीक भएको छ। भिडियोमा रोशन अब्दुल रहूफ नाम गरेको केटा पनि छ। रोशन एक राम्रो अभिनेता साथ-साथै एक राम्रो डान्सर पनि हो। रोशनको धेरै नृत्यको भिडियोहरु इन्स्टाग्राम पेजमा शेयर गरिएको छ। उमर लूलूको यो फिल्म स्कुलको किशोर-किशोरीहरूबीचको प्रेममा आधारित भएर बनाएका छन्। भिडियो


