लोकसंगीतको खिल्ली उडाऊदै ज्योती मगर र शंकर पन्त !, अश्लिल अर्थ दिने शब्द प्रयोग गर्दै गाए यस्तो दोहोरी – १८ बर्ष माथिकाले मात्र हेर्नुहोस् यो भिडियो
ज्योती मगर मगर जहाँ जान्छिन् त्यहाँ उनले बोल्ने शब्द, लगाएका कपडाहरु बिशेष चर्चाको बिषय बन्छ । आफूलाई लोक दोहोरी गायीका भन्न रुचाउने ज्योतीले हरेक मेला महोत्सवमा आफूलाई ‘बोल्ड’ रुपमा उभाउँछिन् । शहरी क्षेत्रमा मात्र सिमित भएको उनको चर्च पछिल्लो समय गाउँ गाउँ सम्म पुगेको छ । तनहुँ जिल्लाको गाउँ मानिने, थामडाँडा, शाँखेमा भएको महोत्सवमा उनले आमा, भाउजुहरुकै अगाडी सुन्न समेत लाज लाउने अश्लिल अर्थ दिने शब्द प्रयोग गरेर दोहोरी गाएकी छन् । उनले शंकर पन्तसंग गाएको उक्त दोहोरीले साँच्चै नेपाली लोकसंगीतको खिल्ली उडाएको छ ।
https://youtu.be/i7pPwtUvFro


