३ जिल्लामा सेवा दिने गरी धनकुटाको हिलेमा गरियो ओमेगा थ्री मोवाईलको लन्च

धनकुटा खबर । सजीचौधरी ग्रुपले पूर्वी पहाडमा ३ जिल्लामा सेवा दिने उदेश्यले धनकुटाको ब्यपारीक केन्द्र हिलेबाट सिजी मोवाईलको ओमेगा थ्रीको लन्च गरेको छ ।

बुधबार हिलेमा एक कार्यक्रम आयोजना गरेर ग्रुपका नेशनल सेल्स म्यानेजर झविन्द्र भण्डारी र ईटहरीको आधिकारीक बिक्रेता न्यू पाण्डे बिजनेश सेन्टरका प्रोपाईटर लेखनाथ पाण्डेले संयुक्त रुपमा मोवाईलको लन्च गरेका हुन् ।

धनकुटाका ब्यपारीहरु माझ मोवाईल लन्च गर्दे सेल्स म्यानेजर भण्डारी ले मोवाईलमा वान र्याम एट जिवी जीबी रोम पाँच ईन्च स्क्रिन र एटिन ईच टु नाईन सुबिधा रहेको बताए ।

७ हजार ९ सय ९९ सय रुपैया मूल्यको उक्त ओमेगा थ्रीको एनड्रोईट ब्राण्ड पूर्र्वी पहाडी जिल्लाका साना सहरहरुमा बजार बिस्तार गर्ने उदेश्यले लन्च गरिएको भण्डारीले जानकारी दिए ।

आगामी दिनमा ईटहरीबाट न्यू पाण्डे बिजनेश सेन्टरले पूर्वी पहाडका भोजुर,संखुवासभा,तेह्रथुममा मोवाईल उपलब्ध गराउने मोवाईल सेल्स प्रमुख बिनय जाशीले जानकारी दिए ।

ओमेगा थ्री बजारमा ल्याएको ग्रुपले मुजु एम सिक्स एस २० दिन पछि बजारमा आउने गरी मेजु एम सिक्स एसको कार्यक्रममा सफ्ट लन्च गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।