उल्सन जो नेपाल आईडलबाट बाहिरिदाँ सुजताको आँखामा आसु थामिएको थिएन, के गर्दैछन आजकाल ? – हेर्नुहोस् भिडियो
नेपाली आईडलको उत्कृष्ठ आठबाट उल्सन श्रेष्ठ बाहिरिएका थिए । नेपाल आईडलको आगँगनीबाट डेन्जर जोनमा परेका तीन जना मध्य उल्सन श्रेष्ठ बाहिरिएका थिए । नेपाली संगित क्षेत्रको रकस्टार भन्दै जर्जहरुले उनलाई विदाई गरेका थिए । प्रायः सम्पुर्ण कार्यक्रममा आफ्नो धमकेदार प्रस्तुती दिएका उल्सन निमा रुम्वा र अनिल सिंहलाई आईडल मानेर संगितको यात्रा सुरु गरेका थिए । उल्सन बाहिरिँदा अर्की नेपाल आईडल सुजताको आँखामा आसु थामिएको थिएन । तिनै उल्सन के गर्दैछन आजकाल ? क्यानडानेपालसँग गरिएको कुराकानी भिडियो हेर्नुहोस्
https://youtu.be/R-fDpQOM3zM


