जहाँ जमिनमुनी छ पूरै गाउँ !, हेर्नुहोस् भिडियोमा आश्चर्यजनक यो संसार

एजेन्सी । आजसम्म तपाइले पाताल लोकको बारेमा सुन्नुभएको होला जसको कल्पना मात्रै गरिन्छ । तर, यो पृथ्यीमा एउटा ठाउँ छ जो पाताल लोक जस्तै छ ।

अस्ट्रेलियाको एडिलेट शहरदेखि करिब ८०० किलोमिटर टाढा रहेको यो गाउँ आफैंमा निकै अनौठो छ । तपाइँ यो जानेर अचम्म पर्नुहुनेछ कि गाल्डोमुनि जमिनभित्र कुबर पेडी नामको पूरै गाउँ बसेको छ ।

यहाँका ६० प्रतिशत मानिसहरु जमिनमुनी बनेका अण्डरग्राउण्ड घरमा बस्छन् । बाहिरबाटो माटोमात्रै देखिने यी घरको भित्री सजावट कुनै महलभन्दा कम छैन । यहाँ १९१५ मा ओपल स्टोनको खोजीको लागि माइनिङको काम सुरु भएको थियो ।

जसका कारण यहाँका जनतालाई धेरै समस्या भयो । माइनिङको काम सकिएपछि यहाँका जनताले अन्यत्र जानुको साटो त्यही खाडलभित्र घर बनाए ।

https://youtu.be/ktMQoMoQsWo



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।