धनकुटा हिलेको ‘खाना महोत्सव’मा २० स्टलहरु समावेस गरिने

धनकुटा खबर । आउदो चैत १० गतेदेखी धनकुटाको हिलेमा सञ्चालन हुन लागेको फुड फेष्टिभल (खाना महोत्सव)मा २० वटा स्टलहरु समावेस गरिने भएको छ ।

महोत्सव आयोजक समितिको आज वसेको वैठकले खानाका २० वटा स्टल राख्ने निर्णय गरेको हिले पर्यटन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष तथा क्षेत्रीय होटल एशोसिएसन नेपाल धनकुटाका अध्यक्ष खगेन्द्र विष्टले जानकारी दिनुभयो ।

हिले पर्यटन तथा पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एशोसिएसन नेपाल धनकुटाको संयुक्त आयोजनामा हुनलागेको महोत्सवका तयारीका लागि यही फागुन ३० गते सम्पूर्ण उपसमितिका संयोजकहरुको वैठक वोलाएर तयारीमा लाग्न लगाउने निर्णय पनि गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।