अत्याधिक चर्चा कमाएको गीत ‘झम्के गुलेली’को सृजना यसरी भएको रहेछ, गायकले गरे यस्तो खुलासा – हेर्नुहोस् भिडियो
पूर्वेली लोकभाकालाई जगेर्ना गर्दै ‘झम्के गुलेली’का गायक भेटवाल
एकताका अत्याधिक चर्चामा आएको गीत ‘झम्के गुलेली’का गायक कमलीकान्त भेटवालले दुईदर्जन भन्दा बढि गीत गाइसक्नुभएको छ । विषेश गरी पूर्वेली संस्कृतीहरु र लोकभाकाहरुलाई संकलन गरेर गीत मार्फत पूर्वका संस्कृतिहरुलाई जगेर्ना गर्ने लोक गायकका रुपमा परिचित छन भेटवाल । उनले पूवेली लोक संस्कृतिलाई गीत संगित मार्फत दर्शक तथा श्रोता माझ प्रस्तुत् गरिरहेका छन । उनै लोक गायक कमलीकान्त भेटवालसँगको कुराकानी आजको कार्यक्रम ‘साझा संवाद’मा हेर्नुहोस्


