च्याउ खेतिका लागि छथरजोरपाटी गाउँपालिकाले गर्यो किसानलाई सहयोग
धनकुटा खबर । छथरजोरपाटी गाउँपालिकाले गाउँपालिकाका किसानलाई सहयोग गरेको छ ।

छथरजोरपाटी गाउँपालिकाले १५ जना लाई च्याउ खेति लागि ५० सिलिन्डर हुने गरि वीउँ वितरण गरेको हो । त्यस्तै कार्यालयले त्रिलपाल १ थान स्प्रे १ थान च्याउ खेति गर्ने किसान लाई वितरण गरेको हो ।
कृषक लाई कृषि पेशा तर्फ आकर्षित गर्नका लागि गाउँपालिकाले सहयोग उपलब्ध गराउको गाउँपालिका प्रमुख शेरबहादुर लिम्बुले बताए ।
त्यस्तै गाउँपालिकाले भकारो सुधारका लागि १० वटा समुहमा किसान लाई भकारो सुधार थलो ढलानका र मलमुत्र संकलनका लागि ट्याङ्गकी बनाउन समेत गाउँपालिकाले सहयो गरेको छथरजोरपाटी गाउँपालिकाका कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले जानकारी ।


