दीपा र हरिबहादुरको पिरतिको बिर्को खुल्यो, स्टेजमै यसरी गरे रोमान्स – हेर्नुस् भिडियो

नेपाली फिल्मी उद्योगमा यतिखेर बहु प्रतिक्षित बनेको फिल्म सत्रुगते प्रदर्शनको तयारिमा छ । प्रचारप्रसारलाई मध्यनजर गर्दै मोफसल टुर सकेर अब फिल्म प्रदर्शनको लागि केही दिन मात्र बाकी छ । फिल्ममा दीपा श्री निरौला र हरिबंश आचार्य जोडिको रुपमा देखिदैछन । स्टेजमा पनि जोडि नै देखिएका यी २ को रमाईलो भिडियो हेर्नुस् ।

https://youtu.be/sLk3PIdDIRY

मह सञ्चार र कलाकार किरण केसीको सहकार्य रहेको फिल्ममा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कसांकार, दिपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौडेल निर्माताको रुपमा रहेका छन् । कथा हरिवंशकै हो भने मल्टीस्टार फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन ।

‘सत्रुगते’ चैत्र ९ मा प्रदर्शनको तयारिमा छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा, बसुन्धरा भूषाल, किरण केसी, राजाराम पौडेल, अञ्जु महर्जन, राजु भुजु, रबि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कसांकरको अभिनय छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।