धनकुटाको हिलेमा निकालियो राम, सिता र हनुमान सहितको रथ यात्रा, देखियो यस्तो रौनक – हेर्नुहोस् भिडियो

धनकुटा खबर । धनकुटाको हिलेमा राम, सिता र हनुमान सहितको रथ यात्रा निकालिएको छ ।

प्रत्येक बर्षझै यो बर्ष पनि रामनवमिको अवसरमा रथ यात्रा निकालिएको हो ।

स्थानिय षडेश्वर महादेवको मन्दिरवाट राम सिता र हनुमान सहितको रथ यात्राले हिले बजारका बिभिन्न भागको परिक्रमा गरेको थियो ।

रथ यात्रामा जिल्ला स्थित राजनितिकदलका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा हजारौको संख्यामा स्थानीय बासिहरुको सहभागीता थियो ।

रामनवमीको अवसर पारेर तिन बषअघिवाट रथयात्रा गराउन सुरु गरिएको हो ।

राम नवमीकै अवसरमा हिले स्थीत बक्र कुण्ड मन्दीरमा समेत भत्तजनको घुईचो लागेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖