अब जग्गालाई व्यवस्थित गरिने, यस्तो छ तयारी…

धनकुटा खबर । धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिकाले यस आर्थिक बर्षबाट गाउँपालिका भित्रको सबै जग्गाको आधिकारीक तथ्याङ्ग लिई त्यसलाई व्यवस्थित गर्ने योजना लागु गर्ने भएको छ ।

जग्गाको व्यवस्थीत तथ्याङ्गक नहुदा तरकारी फलफुल उत्पादनको प्रसस्त सम्भावना भएको यस गाउँपालिकामा अहिले सम्म खेति योग्य जमीन कति , त्यसमा बाँझो जगगा कति भन्ने आधिकारीक तथ्याङ्गक छैन त्यसलाई व्यवथित गर्नका लागि यस आर्थिक बर्षबाट काम सुरु गरीने छथरजोरपाटी गाउँपालिकाका प्रमुख शेरबहादुर लिम्बुले जानकारी दिए ।

उनले भने अहिले सम्म यस्तो आधिकारीक तथ्याङ्गक हामीसंग छैन तर अब यसलाई व्यवस्थीत गर्ने छौ ।

केहि दिन अघि मात्र धनकुटा खबरमा धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका साविक तेलिया गाविसमा पर्ने अधिकांस किसानको बारी अहिले घाँस र जङगले ढाकेको छ भन्ने समाचार प्रकाशित भएको थियो ।

यो पनि हेर्नुहोस् – टन्न अन्नबाली हुने धनकुटास्थित तेलियाका अधिकांस किसानको बारी घाँसले ढाक्यो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।