बक्रकुण्डमा भजनकृतनको तयारी

धनकुटा खबर । धनकुटाको हिलेस्थित बक्रकुण्ड मन्दिरले बिभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो नबौं बार्षिक उत्सब मनाउने तयारी गरेको छ ।

आउदो श्राबण ३१ गते नाग पञ्चमीको अबसर पारेर मन्दिरले आफ्नो नबौं बार्षिक उत्सब मनाउन लागेका हो ।

सो अबसरमा पुजा पाठ, भजन किर्तन, सहित अन्य बिभिद कार्यक्रम गर्न लागिएको बक्रकुण्डधाम एबम् बिकास समितिका सचिब भोगेन्द्र थापाले जानकारी दिनुभयो ।

नाग देवता सहित बिभिन्न भगवानको बसोबास रहेको बिश्वास गरी २०६६ सालको नागपञ्चमीको दिन स्थापना गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।