धनकुटाका किसानलाई खुसीको खबर !

धनकुटामा यो बर्ष रासायनीक मल अभाव नहुने

धनकुटा खबर । धनकुटामा यो बर्ष रासायनीक मल अभाव नहुने भएको छ । अघिल्ला बर्ष हरुमा देखिने गरेको मल अभावको अवस्था यो बर्ष भने नहुने भएको हो ।

कृषि सामग्री कम्पनीका धनकुटाका अनुसार धान पछुवा मकै र तरकारीमा मल लगाउने यो सिजनका लागि रासायनीक मलको किसानलाई विगत बर्षमा जस्तो मल अभावको अवस्था नआउने जनाएको हो ।

अहिले धनकुटामा युरीया, पोटास मल प्रयाप्त छ केहि कम मात्रामा डिएपी मल भएपनि धनकुटाका किसान लाई मलको अभावको अवस्था भने आउन नदिने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख कृष्ण विश्वकर्माले धनकुटा खवर लाई बताए ।

उनले भने अघिलो आर्थिक बर्ष सम्म मल कारोबार गर्दै आएका ३६ वटा धनकुटाका सहकारी मार्फत मल कारोबार भई रहेको र कृषिको मात्र सिफारीसमा मात्र पहिला मल दिने कार्यलयले अहिले कृषि कार्यलय नभएकोले वडा कार्यलयले गरेको किसानको सनाखद लाई हेरेर मल वितरण गरीरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।