नयाँ मञ्च सहित चिटिक्क बन्यो धनकुटाको टुंडिखेल

धनकुटा खबर । धनकुटाको ऐतिहांसिक तल्लो टुंडिखेलमा नयाँ रंगमन्चको निर्माण गरिएको छ । मैदानको पश्चिम तर्फ रहेको मन्च जिर्ण भैपछि धनकुटा नगरपालिकाले खेल मैदानको दक्षिण तर्फ नयां रंगशाला निर्माण गरेको हो ।

पूर्व जिल्ला विकास समिति धनकुटाले निर्माण गरेको आधा मन्चमा थप लगानी गरेर धनकुटा नगरपालिकाले मन्च निर्माण पुरा गरेको छ ।

प्याराफिट पूननिर्माण,मैदान सुधार तथा कम्पाउण्ड घरो सहित नगरपालिकाको ३० लाखको लागतमा टुंडिखेल सुधार तथा मन्च निर्माण गरिएको नगरकपालिकाका ईन्जिनियर मिङ्गमा दोर्जी शेर्पाले जानकारी दिए ।

बर्षौ देखि जिर्ण रहेको टुंडिखेल पूणनिर्माण पछि चिटिक्क भएपछि उक्त स्थान नगरबासीहरुका लागि घुमफिर गर्ने थलो बन्ने गरेको छ ।

मैदानको दर्शक बस्ने ठीक बिपरित तर्फ बनाएको उक्त नवनिर्मित मन्चले खेलकुद कार्यक्रमहरु भएको समयमा कार्यक्रम गर्न सहज हुनेभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।