जब टेवल मुनीबाट हाकिमका हात पैसा तिर लम्किए – हेर्नुहोस् हाकिमको चर्तिकला

दमक । सवाल नेपाल अनलाइनले सरकारी कार्यालयमा हुने गरेको घुसखोरीको बिषयमा सचेतनामूलक भिडियो सामाग्रि तयार पारेको छ । मालपोत कार्यालयमा बिचौलियाले कसरी घूस ख्वाउछन् भन्ने यसमा समेटिएको छ ।

सर्वसाधरण सेवाग्राही जाँद झर्कने, वेवास्था गर्ने र सुन्दर युवतीले घूस ख्वाएर काम गराउदै केहि नभनि गर्ने कथाबस्तुमा रहेर भिडियो सामाग्रि बनेको छ ।

पत्रकार विष्णुप्रसाद पोखरेलको कथा, परिकल्पना र निर्देशनमा बनेको भिडियो सामाग्रिमा तेजस्वि बाँस्कोटा, पत्रकारहरु केदार पौड्याल, बिमल लामिछाने र डण्डिराज घिमिरेले अभिनय गरेकाछन् । दिवस खड्काले छायांकन गरेकाछन् । हेर्नुहोस भिडियो

https://youtu.be/9Kj08oWm_0w



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।