भाइरल बखतको ठूलो सफलता : भेटे किशन बस्नेतलाई, खेल्ने भए फिल्म (भिडियो)
अहिले निकै चर्चामा आएका अनौठो जोडीले देउसी भैलो गीतमा पनि अभिनय गरेका छन् । उनीहरुले अभिनय गरेको तिहारको भैली गीत सार्वजनिक भएको छ ।
पारीवारीक सहमति बेगर विवाह गरेका अनौठो जोडी अहिले सामाजिक संजालमा निकै भाइरल भएका छन् । श्रीमती भन्दा होचा भएका कारण बखत विष्टको जोडी अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सामान्यतया नेपालीहरुको जोडी श्रीमान भन्दा श्रीमती उमेरले सानो र होचो देखिन्छ । यिनीहरुको जोडी सामान्य भन्दा फरक भएको र बखत पनि वहुमुखी प्रतिभाका भएका कारण पनि अहिले यिनीहरु भाइरल भएका छन् ।
आजभोलीका युवा युवतीहरु आफु सरहको जोडी खोज्ने भएता यिनीहरुले भने माया प्रेमको लागि सबै त्याग गरेर काठमाडौं आएका हुन् । भिडियो हेर्नुहोस


