संसार चिनाउने नेपालीको मौलिक पहिचान !, यस्तो रह्यो आजको ‘नेपाल आईडल’ कार्यक्रम – हेर्नुहोस्

काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आईडल अहिले चलिरहेको छ । एपिवान टेलिभिजनमा संचालन भएको उक्त कार्यक्रमको दोश्रो शृङ्खला पनि सोही टेलिभिजनबाट भइरहेको हो।

“नेपाल आईडल २” गायक न्ह्यु बज्राचार्य, कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशीले जर्जको भूमिका निर्वाह गरिरहेका छन् भने कार्यक्रमको संचालन नायिका रीमा बिश्वकर्मा र नायक आशिफ शाहले गरिरहेका छन्।

चर्चित रियालिटी शो नेपाल आईडलमा आज विहिबार संसार चिनाउने नेपालीको शान, नेपालीको मौलिक पहिचान जीवन्त कला, संस्कृति, साहित्य र सङ्गीतको सम्मीश्रण प्रसारण गरिएको छ । सम्पूर्ण अग्रज लोक सङ्गीतका साधकमा समर्पण गर्दै सम्बद्द कार्यक्रमको भाग सार्वजनिक गरिएको हो – हेर्नुहोस् विशेष नेपाल आइडल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।