नेपाल आईडल : अस्मिताले गीत गाउँदा जब जजहरुनै कुर्सीबाट उठेर नाच्न थाले – हेर्नुहोस् भिडियो

काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आइडल अहिले अन्तिम अन्तिम चरमा आइपुगेको छ। अहिले नेपाल आइडल टप ८ मा आइपुगेको छ।

हिजोको नेपाल आइडल एपिसोड २७ मा लोकगीत विशेष दिन थियो जहाँ सबै जज तथा प्रतियोगी आआफ्नो लोकभाषा अनुसारको पोशाक लगाएका आएका थिए भने प्रतियोगीहरूले लोक गीत गाएका थिए । यस एपिसोडमा स्पेश्ल जजका रुपमा जय नन्द लामा आएका थिए जो आफैँमा एक चर्चित कलाकार साथै गायक पनि हुन् ।

लोकगीत विशेष एपिसोडमा प्रस्तुती दिने मध्ये अर्का प्रतियोगी हुन अस्मिता अधिकारी । उनले हरियो डाँडा माथि भन्ने निकै नै चर्चित गाएकी थिइन् । उनको प्रस्तुती यति दमदार गज्जबको थियोकी जजहरु आफ्नो कुर्सी छोडी उठेर नाच्न थाले साथै उपस्थित दर्शकहरूलाई पनि नचाए ।

उनको गायकी सुनेर स्पेश्ल जज लामाले पनि उनको खुलेरै तारिफ गरे । केटाको आवाजमा रहेको गीतलाई अस्मिताले यति राम्ररी प्रस्तुती गरेकी छिन् हेर्नुस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।