बाहिरिए चर्चाको शिखरमा पुगेका तेजेन्द्र गन्धर्ब !, तेजेन्द्रका लागि पशुपति शर्माले गरे यति ठूलो घोषणा – हेर्नुहोस्

काठमाडौँ । अहिले ‘द भ्वाइस अफ नेपाल’को प्रसारण भइरहेको छ। नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय साँगीतिक रियालीटी सो द भ्वाइस अफ नेपाल अहिले सर्बाधिक चलेको कार्यक्रम हो।

चर्चित तथा लोकप्रिय गायक पशुपति शर्माले सर्बाधिक चर्चामा रहेको विश्वको नम्बर एक गायन रियालिलिटी शो द भ्वाईस अफ नेपालको स्टेज तताएका छन्। ए एन सी प्रोडक्सनको उत्पादनमा हरेक शनिबार र आईतबार राति ९ बजेबाट कान्तिपुर टेलिभिजन मार्फत प्रशारण भैरहेको छ।

आज टप ६ मा आएका प्रतिस्पर्धी मध्य २ जना बाहिरिएका छन् । जसबाट द भ्वाईस अफ नेपालले अब टप फोर को यात्रा तय गरेको छ । आजको शोमा सुरेखा र श्रेया राई सेफ रहेका छन भने चर्चाको शिखरमा पुगेका तेजेन्द्र गन्धर्ब र रित बाहिरिए । बाहिरिएसँगै चर्चित गायक पशुपति शर्माले आफूसँग सहकार्य गर्दै एक गीत गाऊने प्रतिबद्द गरेकाछन, हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।