द भ्वाईस अफ नेपालबाट आज पनि बाहिरिए २ जना, को-को भए अघिल्लो चरणमा प्रवेश ? – हेर्नुहोस् भिडियो

काठमाडौँ । चचित रियालिटी शो द भ्वाईस अफ नेपाल आज टप ६ मा आइपुगेको छ। नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय साँगीतिक रियालीटी सो द भ्वाइस अफ नेपाल अहिले सर्बाधिक चलेको कार्यक्रम हो।

आज चर्चित चर्चित गायक दिपक खरेल अतिथि कोचको रुपमा प्रस्तुत भएका छन्। केही समयदेखि ए एन सी प्रोडक्सनको उत्पादनमा हरेक शनिबार र आईतबार राति ९ बजेबाट कान्तिपुर टेलिभिजन मार्फत प्रशारण भैरहेको छ।

आज टप ६ मा आएका प्रतिस्पर्धी मध्य २ जना बाहिरिएका छन्। जसबाट द भ्वाईस अफ नेपालले अब टप फोर को यात्रा तय गरेको छ। आजको शो बाट को को बाहिरिए हेर्नुहोस् आजको लाईभ भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।