बुबा हराएका पुजालाई भेट्दा भावुक भइन् चर्चित गायिका देवी घर्ती !, स्वर सुन्दा देवी पनि दंगै – हेर्नुहोस् भिडियो

काठमाण्डौ । कैलालीकी ९ बर्षीय बालिका पुजा देबकोटा काठमाण्डौ आइपुगेकि छिन । करिब ५ बर्ष अगाडी देखि हराएको बाबालाई खोज्न काठमाण्डौ आएकि हुन् । पारिवरिक समस्याले गर्दा बेलै मा स्कुल जान नपाएकी पुजा अहिले १ कक्षा मा पढ्छिन ।

उनको परिवार मा पुजा , पुजाकी आमा पुजाको घर मा दिदि भाइ बैनी रहेकाछन । पुजा स्कुल पढ्न ढिला गएपनि उनले आफ्ना हराएका बाबा को बारेमा गित समेत बनाएकिछिन औशिको रात्सरी भो बाबा तिम्रो साथ । स्कुलको कार्यक्रम मा गित गाउँ मन पराउने पुजा आफ्ना बाबा को सम्झना मा गित समेत रेकर्ड गर्ने तयारिमा छिन ।

आगोले पोलेको अफ्नो हातको घाउ देखाउदै भन्छिन मलाइ धेरै पढ्न मन पर्छ । ९ बर्षीय बालिका पुजा आखा भरि आशु पर्दै भन्छिन आज सम्म बाबाले नाफोन गर्नुभयो न चिठीपत्र नै पठाउनु भयो । आमाले पनि बाबालाई धेरै मिस गरेको सुनाउदै पुजा भन्छिन बाबा तपाई हामीलाई सम्झेर फर्किनुहोस । आगोले पोलेको अफ्नो हातको घाउ देखाउदै भन्छिन मलाइ धेरै पढ्न मन पर्छ ।

९ बर्षीय बालिका पुजा आखा भरि आशु पर्दै भन्छिन आज सम्म बाबाले नाफोन गर्नुभयो न चिठीपत्र नै पठाउनु भयो । आमाले पनि बाबालाई धेरै मिस गरेको सुनाउदै पुजा भन्छिन बाबा तपाई हामीलाई सम्झेर फर्किनुहोस । भिडियो हेर्नुहोस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।