ज्योती मगर भन्छिन,- ४० पछि झनै सेक्सी अान्टी बन्छु (भिडियो सहित)

काठमाडौं । नेपाली कलाक्षेत्रमा कतिपय कलाकारहरु आफ्नै प्रतिभाले चर्चित छन् त कतिपय अरुको नक्कल गरेर वा विवादमा आएर पनि चर्चा कमाइरहेका छन् । यो सम्बन्धित कलाकारको रुचि , स्वभाव , रहर वा बाध्यता जे पनि हुन सक्छ । र यो उसको व्यक्तिगत स्वतन्त्रता पनि हो ।

गीतसंगितमा पनि विशेषगरि लोकगितको क्षेत्रमा निकै चर्चा कमाएका गीतहरु गाएर र केहि गीतहरुमा विवादमा आएर पनि चिनिएकी गायिका हुन् ज्योति मगर । उनको नाम लोकगीतको क्षेत्रमा चिनाइराख्नु पर्ने नाम भने पक्कै होइन ।

दर्शक, श्रोता वा शुभचिन्तकहरुले उनलाई विभिन्न कोणबाट चिनेका छन् । कसैले राम्रो गीत गाउने गायिका, कसैले उत्ताउलो स्वभाव भएकी वा कसैले निडर र हक्की स्वभावकी गायिकाको रुपमा चिन्ने गरिएकी यी गायिकाले यसपटक केन्द्रविन्दु टेलिभिजनसँगको भेटमा आफूले गायनक्षेत्रमा गरेको संघर्ष र सफलता लगायतका अनुभवहरु खुलेरै व्यक्त गरेकी छिन् ।

दर्जनौं गीतहरु मार्फत चर्चाको शिखर उक्लदै गरेकी उनै ज्योति मगरसँगको कुराकानी हेरौं यो भिडियोमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।