‘निधार फेर्ने मसिन हुँदैन..’- यस्तो छ भोली प्रसारण हुने नेपाल आईडलको प्रोमो – हेर्नुहोस् भिडियो

काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आईडल अहिले चलिरहेको छ । एपिवान टेलिभिजनमा संचालन भएको उक्त कार्यक्रमको दोश्रो शृङ्खला पनि सोही टेलिभिजनबाट भइरहेको हो।

“नेपाल आईडल २” गायक न्ह्यु बज्राचार्य, कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशीले जर्जको भूमिका निर्वाह गरिरहेका छन् भने कार्यक्रमको संचालन नायिका रीमा बिश्वकर्मा र नायक आशिफ शाहले गरिरहेका छन्।

चर्चित रियालिटी शो नेपाल आईडलमा भोलि विहिबार प्रसारण हुने कार्यक्रमको प्रोमो भिडियो सार्वजनिक गरिएको छ – हेर्नुहोस् बिहीबार राती ८:३० बजे प्रसारण गरिने नेपाल आइडल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।