नेपाल आईडलको स्टेजमा विबाहको तामझाम – हेर्नुहोस् आजको धमाकेदार प्रस्तुती
काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आईडल अहिले चलिरहेको छ । एपिवान टेलिभिजनमा संचालन भएको उक्त कार्यक्रमको दोश्रो शृङ्खला पनि सोही टेलिभिजनबाट भइरहेको हो।
“नेपाल आईडल २” गायक न्ह्यु बज्राचार्य, कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशीले जर्जको भूमिका निर्वाह गरिरहेका छन् भने कार्यक्रमको संचालन नायिका रीमा बिश्वकर्मा र नायक आशिफ शाहले गरिरहेका छन्। चर्चित रियालिटी शो नेपाल आईडलको स्टेजमा विबाहको तामझाम – हेर्नुहोस् आजको धमाकेदार प्रस्तुती
https://youtu.be/YeAnQ11HdX0


