टंक बुढाथोकीको ‘रातो गल्बन्दी’ मा सारिकाको साथ – हेर्नुहोस्
टंक बुढाथोकी नेपाली सांगीतिक क्षेत्रको चर्चित नाम हो । बालगायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’सार्वजनिक भएसँगै उनी अझ बढी चर्चामा रहेका छन ।
हालै ऊनी ‘रातो गल्बन्दी नया गीत’ बोलको गीत तयारीमा जुटेका छन जसमा सारिका घिमिरेले साथ दिएकी छन । आफूले लगाएको रातो गलबन्दी गीतको प्रोमोशन को रुपमा लगाएको बताऊदै रेकर्डिङ्का केहि झलकका साथ जानकारी पनि दिईएको छ – हेर्नुहोस्


