भारतिय चर्चित शो सारेगामापामा धुम मचाउँदै नेपालकी मेनुका !, टप १२ मा पुग्ने निश्चित (भिडियो सहित)

काठमाडौं । शनिबार मेनुका पौडेलले जी टीभीको सीगिंग रियाली शो सारेगामापा मा गीत गाउँदा जुरी मेम्बरले नम्बर दिन कन्जुस्याईँ गरेनन् भने जजहरु आ आफ्नो ठाउँबाट उठे ।

‘नन्दलाला’ बोलको गीत गाएकी मेनुकाले जुरी मेम्बरबाट ९८ अंक पाउँदा टप टुभेलमा पुग्ने निश्चित गरिन् । शानिबार र आइतबार हुने प्रस्तुतिबाट सबैभन्दा थोरै अंक पाउने प्रतियोगी बाहिरिनेछन् । यद्यपी मेनुकपाले पाएको नम्बर डेन्जर जोनभन्दामाथि भएकाले उनी टप टूभेलमा पुग्ने निश्चित भएको हो ।

उनको गायीकाको प्रंशसा गर्दै जज शेखर वाजिद खानले दोस्रो पटक उठेर सम्मान गरे । वाजिदले मेनुकाले गज्जबको प्रगती गरेको भन्दै प्रशंसाको शब्द कम पर्ने बताए । कार्यक्रममा अतिथिका रुपमा आएकी चर्चित टीभी सीरियल कुमकुम भाग्यकी तनुश्रीले पनि उनको निकै प्रशंसा गरेकी थिइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖