आज को-को छानिए को बाहिरिए ? – हेर्नुहोस् ‘द भ्वाइस अफ नेपाल’
काठमाडौँ । चचित रियालिटी शो द भ्वाईस अफ नेपाल आज टप ४ मा आइपुगेको छ मतलब प्रत्येक टिममा टप ४ प्रतियोगी रहनेछन । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय साँगीतिक रियालीटी सो द भ्वाइस अफ नेपाल अहिले सर्बाधिक चलेको कार्यक्रम हो।
आज चर्चित चर्चित गायक दिपक खरेल अतिथि कोचको रुपमा प्रस्तुत भएका छन्। केही समयदेखि ए एन सी प्रोडक्सनको उत्पादनमा हरेक शनिबार र आईतबार राति ९ बजेबाट कान्तिपुर टेलिभिजन मार्फत प्रशारण भैरहेको छ। जसबाट द भ्वाईस अफ नेपालले अब टप फोर को यात्रा तय गरेको छ। आजको शो बाट को को बाहिरिए हेर्नुहोस् आजको लाईभ भिडियो


