कोच पनि कम छैन भन्दै कोच दिपले सुनाए यस्तो गीत, – हेर्नुहोस् ‘द भ्वाइस अफ नेपाल’
काठमाडौँ । चचित रियालिटी शो द भ्वाईस अफ नेपाल आज टप ६ मा आइपुगेको छ। नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय साँगीतिक रियालीटी सो द भ्वाइस अफ नेपाल अहिले सर्बाधिक चलेको कार्यक्रम हो।
आज चर्चित चर्चित गायक दिपक खरेल अतिथि कोचको रुपमा प्रस्तुत भएका छन्। केही समयदेखि ए एन सी प्रोडक्सनको उत्पादनमा हरेक शनिबार र आईतबार राति ९ बजेबाट कान्तिपुर टेलिभिजन मार्फत प्रशारण भैरहेको छ।
आज अतिथीको रुपमा आएकाछन संगितकार अर्जुन पोख्रेल छन । कोच पनि कम छैन भन्दै कोच दिपले सुनाए यस्तो गीत, – हेर्नुहोस् ‘द भ्वाइस अफ नेपाल’


