प्रदेश स्तरिय वास्केटवल प्रतियोगिताका लागि धनकुटाबाट खेलाडी छानिए, को-को परे ?

धनकुटा खबर । ८ औ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्र्तगत आगामी माग अन्तिम साता हुन लागेको प्रदेश स्तरिय वास्केटवल प्रतियोगिताका लागि धनकुटाबाट खेलाडी छनौट गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा धनकुटा वहुमुखी क्याम्पसमा आइतवार भएको एक कार्यक्रमको वीच खेलाडी छनौट गरिएको हो ।

छनौट भएका खेलाडीहरुमा योगेश श्रेष्ठ, सौहार्द राई,विवेक श्रेष्ठ, विष्णु खड्का, समिर उराउ, श्रेजङ् थापा, जीवन तामाङ, आदित्य श्रेष्ठ, सूलभ पोखरेल विमर्शमान अमात्य र स्वर्णीम राना रहेकाछन् ।

कार्यक्रम जिल्ला खेलकुद विकास समितिका प्रमुख नविन श्रेष्ठको प्रमुख आतिथ्य तथा वास्केटवल संघ धनकुटाका अध्यक्ष विमर्शमान श्रेष्ठको विशेष आतिथ्यमा सञ्चालन भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।