यसकारण धनकुटामा यो बर्ष धानको उत्पादन स्वाट्टै घट्यो

धनकुटा खबर । धनकुटामा यो वर्ष धान उत्पादनमा कमी आएको छ ।

७ हजार ७ सय ११ दशमलव ५ हेक्टर क्षेत्रफलमा गरिएको धान खेती वाट २३ हजार ९ सय ५ मेट्रीक टन धान उत्पादन भएको कृषी ज्ञान केन्द्र धनकुटाले जनाएको छ । गएको वर्ष जिल्लामा २५ हजार ४ सय ९३ मेट्रीकटन धान उत्पादन भएको थियो ।

यस वर्ष धान खेती लगाईसकेपछि धेरै लामो समय सम्म खडेरी गएको, पानीको अभावमा रोग किराको संक्रमण वढेको र युवाहरु वैदेशिक रोजगारीका लागि विदेश पलायन हुँदा काम गर्ने जनशक्ति अभाव भएको कारण धान उत्पादन हुने क्षेत्र समेत बाँझो रहेकोले उत्पादनमा ह्रास आएको केन्द्रका सूचना अधिकारी तथा वागवानी विकास अधिकृत पूर्ण कुमारी गुरुङले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।